There is a newer version of the record available.

Published September 14, 2023 | Version v1
Book Open

उदय-कौसिला स्मृतिग्रन्थ (Uadya-Kausila Smriti Garanth)

Description

पं. उदयराम उपाध्यायले आफूले शिक्षा प्राप्त गरेपछि अध्ययन, पुरेत्याई, तन्त्रमन्त्र वा जडीबुटीबाट उपचार गरेर जीवनीको उत्तरार्धमा पूर्णतः आध्यात्मिक चिन्तनमा लाग्नुभयो । आध्यात्मिक चिन्तनमा लागेपछि त्यसका आगाडि सबै प्रकारका समस्यालाई साना देखेर निरन्तर आफ्नो उद्देश्यमा लागिरहनुभयो । म उहाँको त्याग, समर्पण र लगावलाई कहिल्यै पनि बिर्सिने छैन । मेरा लागि उहाँ अनन्त प्रेरणाका स्रोत बन्नुभएको छ । ममा देखिएको आध्यात्मिक रुझान र दृष्टिकोण पनि बुबाकै आशीर्वाद र प्रेरणा हो । म यी सबैका लागि बुबाआमाको भौतिक शरीरबाट टाढा भए पनि बुबाआमा सधैँ मसँगै हुनुहुन्छ । मेरा अन्तश्चेतनामा हुनुहुन्छ ।

Files

Final.pdf

Files (6.0 MB)

Name Size Download all
md5:6c412531b2fa40c7b546cdd8ff0c8245
5.1 MB Preview Download
md5:c35a48ccf58e063ee170da08e9d4a549
990.4 kB Preview Download